Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


भक्तपुरमा पित्तथैलीको पत्थरीसम्बन्धी स्वास्थ्य शिविर हुने


0
Shares

सोमबार (आज) भक्तपुरमा गरिएको एक कार्यक्रममा अस्पतालका प्रबन्धक रञ्जीत मारिखुले बैशाख १५ देखि जेठ १५ गतेसम्म एक महिने शिविर आयोजना गरिने जानकारी दिए

उक्त शिविरमा डेढ सय जनाको अप्रेशन गरिने जनाइएको छ । भक्तपुरमै पहिलोपटक अत्याधुनिक मेशिनको प्रयोग गरेर पित्तथैलीमा भएको पत्थरीको अप्रेशन गर्न लागिएको मारिखुले जानकारी दिए ।

शिविरको समयमा उपचारमा आउने विपन्न परिवारका नागरिकलाई ६५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

Skip This