Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


८ ओटा हात–खुट्टासहित जन्मिएका बालकको ‘जीवन बदल्ने’ शल्यक्रिया (फोटोफिचर)

करम नाम गरेका ती बालकलाई गत अक्टोबरमा उनका बाबु–आमाले शल्यक्रियाका लागि भारतको नयाँदिल्लीस्थित जयपी अस्पताल ल्याएका थिए । अस्पतालले ६ महिनाभित्र तीन चरणमा ‘जीवन बदल्ने’ शल्यक्रियामार्फत् सफल उपचार गरिदिएपछि करम स्वस्थ भएर घर फर्किएका हुन् । ८ हात–खुट्टासहित जन्मेपछि उपचार नहुने हो कि भनेर करमका बाबु–आमा डराएका थिए । तर, सात महिनाका छोरोको सफल शल्यक्रिया…