भारत, पन्जाबकी चाहत कुमारी अहिले ८ महिनाकी भइन् । तर, उनको तौल भने पाँच वर्षको बच्चाको जत्तिकै छ । उनले १० वर्षको बच्चाले खानेसरह खान्छिन् । चाहतका आमाबुबा आफ्नो छोरीको अवस्था यस्तो हुनुमा ‘भगवानको दोष’ मान्छन् । उनको तौल दिन–प्रतिदिन बढ्दै गइरहेकोमासमेत उनीहरु चिन्तित छन् । चाहतको यस्तो अवस्थाबारे चिकित्सकसमेत छक्क परेका छन् । स्थानीय…