सरकारले सन्चालन गरेका सबै प्रकारका खोप नगरभित्रका १५ ओटै वडाका बालबालिकाले एक वर्षकै उमेरभित्र पाएको सर्वेक्षणका आधारमा नगरलाई पूर्णखोपयुक्त नगरकारुपमा घोषणा गरिएको हो । नगरका १५ ओटै वडाका एक वर्षमुनिका कुनैपनि बालबालिका सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गतका खोप लगाउनबाट नछुटेको प्रतिवेदनका आधारमा नगरपालिकालाई खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रामबहादुर केसीले बताए । जिल्ला समन्वय…