Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


‘स्वाइन फ्लुबाट हालसम्म १० जनाको मृत्यु’

उनले एकजना चिकित्सकलाई सो रोग लागी निकोसमेत भएको जनाउँदै फ्लुले महामारीको रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सन्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे । रासस