Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


‘स्तनपानबारे तल्लो तहसम्म चेतना अभिबृद्धि आवश्यक’

विश्व स्तनपान सप्ताहको अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा सांसदहरुले पछिल्लो समयमा दिगो रुपमा स्तनपान गराउने आमाको संख्यामा कमी आएको बताए । स्तनपान नियमित नहुँदा बच्चामा कुपोषण हुने गरेको भन्दै उनीहरुले नियमित स्तनपान गराउन जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिए । सांसद रञ्जु झाले मधेशमा कुपोषणको संख्या अत्यधिक भएकाले स्तनपान सप्ताहलाई मधेश केन्द्रीत बनाउन सुझाव दिइन् ।…