‘एड्भान्स हेल्थ केयर सेन्टर’मा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरुका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अस्पतालविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मृतक मगर बस काउन्टर, दमकका कर्मचारी हुन् । औषधि गर्न अस्पताल गएका मगरको अस्पतालका स्वास्थ्यकर्मीले औषधि दिएको केहीबेरमा मृत्यु भएको पीडित परिवारले जनाएका छन् ।…