Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


डोटीमा सुरक्षित गर्भपतन गराउने महिलाहरु बढ्दै

जिल्लाका एक दर्जनभन्दा बढी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सेवा सुरु भएपछि सुरक्षित गर्भपतन गर्नेको संख्यामा बृद्धी भएको जिल्ला स्वास्थ्य प्रमुख घनश्याम भट्टले बताए ।‘सुरक्षित गर्भपतन सेवा, महिला प्रजनन अधिकारमा टेवा’ भन्ने मुल नाराका साथ तेस्रो सुरक्षित गर्भपतन दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा आव ०७१/७२ मा…