तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाले तयार पारी संसदमा दर्ता गरेको विद्येयक पारित भएको हो । एमालेको अवरोधका कारण तत्कालिन मन्त्री थापाले संसदमा पेस गर्न नपाएको विद्येयक केही हप्ता अगाडी स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेलले पेश गरेका छन् । उनले विद्येयक बनाउन सहयोग गर्ने सवैलाई धन्यबाद दिदै सांसदहरुले दिएको सुझावलाइ समेट्दै लैजाने आश्वासन दिए । संसदले पास…