Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


चितवनमा ११ महिनामा ८३ जना एचआइभी संक्रमित

परीक्षण गराएकामध्ये ८३ जनामा एचाआइभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४ हजार ३०० जनाले एचआइभी परीक्षण गराएका हुन् । समुदायमा गरिएका कार्यक्रममा ११५० जनाले एचआइभी परीक्षण गराएको उनले बताए । सन् २०१६ मा जिल्लामा १५ हजार २२८…