Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अछाममा असुरक्षित गर्भपतन गराउने बढे, गैरकानुनी रुपमा औषधि बिक्री

बयलपाटा अस्पतालमा मात्र १० महिनाका अवधिमा आएका १५० महिलाको तथ्यांकले असुरक्षित गर्भपतन गराइरहेको पुष्टि गरेको छ । अस्पतालमा आएका महिलाको संख्या भनेको गाउँमा औषधि पसल एवं क्लिनिकले गैरकानुनी रुपमा गर्भपतन गर्नका लागि औषधि खुवाउँदा असफल भएपछि अन्त्यमा अस्पताल पुगेकाहरुको हो । अस्पतालका मेडिकल अधिकृत डा.विकास गौचनले गाउँमै मेडिकलको औषधि सेवन गरेर राम्रोसँग गर्भपतन नहुँदा तथा…