Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


तौलिहवा अस्पतालमा ‘नवजात शिशु सघन कक्ष’ सन्चालन हुने

'फेयरमेड' संस्थाको सहयोगमा तौलिहवा अस्पतालले एक महिनाभित्र नवजात शिशुका लागि शिशु सघन कक्ष (एसएनसियु) सन्चालन गर्ने तयारी गरेको हो । अस्पतालले बिरामीलाई उपचार सेवा सुविधा बढाउँदै लाने कार्यक्रमअनुसार एक महिनाभित्र एसएनसियु सन्चालन गर्न लागिएको अस्पतालका अध्यक्ष बिजय जैसवालले जानकारी दिए । आमाको गर्भावस्थाबाट शिशु अवस्थामा रुपान्तरणका लागि आवश्यक ऊर्जा र अक्सिजन पर्याप्त हुनुपर्ने तर ३०…