सेती अञ्चल अस्पतालमा रहेका ५२ जना नर्स यतिबेला आन्दोलनमा छन् । मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सहरुलाई पुनर्बहाली सहितका ११ बुँदे माग गर्दै नर्सिङ सेवा ठप्प पारेपछि बिरामीहरु मर्कामा परेका छन् ।नर्सिङ सेवा ठप्प हुँदा अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरु प्रभावित भएका छन् । संघकी जिल्ला अध्यक्ष यशोदा ढकालले हातमा कालो पट्टी बाँधेर सुरु…