तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न १८ राष्ट्रका २५० जना क्यान्सर सम्वन्धी विशेषज्ञहरुको उपस्थिती रहेको छ । नेपाल अर्वुदरोग निवारण समाजले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विकासशील राष्ट्रहरुमा क्यान्सरको समस्या प्रमुख चुनौतीको विषय बन्दै गइरहेको वताए । देउवाले क्यान्सर रोग कुनै एक देशको मात्र समस्या नभएर बहुआयामीक समस्या भएकाले सबै राष्ट्रहरुको साझा धारणा…