Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई माघदेखि मासिक ५ हजार भत्ता : स्वास्थ्यमन्त्री

काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको ५६औं वार्षिकोत्सवमा स्वास्थ्यमन्त्री बोहराले अस्पताललाई व्यवस्थित बनाउन चाहिने तीन करोड रुपैंयाँसहित आवश्यक पर्ने सामग्री पनि सहयोग गर्ने बचन दिएका हुन् । सरकारले केही समयअघि क्यान्सर, स्पाइनल कर्ड इन्जुरी, मिर्गौलाका बिरामीलाई मासिक ५ हजार भत्ता दिन गरेको निर्णय यही माघबाट कार्यान्वयनमा आउने पनि उनले बताए । एक हप्ताभित्र अस्पताललाई आवश्यक सामग्रीको…