Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरिए फेरि अनशन बस्छु : डा. केसी

काठमाडौं, भदौ १३ । प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरी माफिया र नेतामुखी बुँदा थपिए फेरि अनशन बस्ने चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकपछि हामीसँग कुरा गर्दै उनले आफू चिकित्सा शिक्षालाई सस्तो, निःशुल्क, गुणस्तरीय र समान पहुँच बनाउन लड्दै आएको बताउँदै सम्झौता भइसकेको विधेयकमा…