१९ भाद्र २०८२, बिहिबार | Fri Sep 5 2025


ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढे

ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो दुई साता यता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको घुईचो लाग्न थालेको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा दैनिक कम्तिमा १५ जनासम्म यस्ता बिरामी आउने गरेको उपचार केन्द्रका क्लिनिक ईन्चार्ज काजी गुरुङले जानकारी दिए ।  गुरुङका अनुसार हावाको माध्यमबाट सर्ने…