काठमाडौं । आयुर्वेदिक औषधिको प्रयोग बढीरहेका बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना भने खस्कँदै गएको छ । कुनै बेलो ठूलो नाफामा रहेको वैद्ययखानाले केही वर्षयता नाफा भन्दा पनि कर्मचारीलाई तलब दिन पनि नसक्ने अवस्थामा पुगेको छ । शासक र भाइ-भारदारको उपचार गराउने उद्देश्यले प्रताप मल्लको पालामा स्थापना गरिएको आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना पछिल्लो…