Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘नेपालमा ११ सय ८७ जनामा औलोरोग’

काठमाडौं, वैशाख १२ । ‘आफैंबाट सुरु गरौं, औलोलाई शून्यमा पुर्‍याऔं भन्ने नारासहित बिहीबार विश्व औलो (मलेरिया) दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालमा २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार नेपालमा ११ सय ८७ जनामा औलोरोग देखिएको छ । सुदूरपश्चिमका जिल्लाहरुमा बढी देखिएको औलोरोग हाल…