Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपालमा पाइने वनस्पतिमध्ये १० प्रतिशत पनि औषधिकारुपमा प्रयोगमा आएन

काठमाडौं, जेठ ९ । नेपालमा पाइने र औषधिकारुपमा प्रयोग गर्न मिल्ने ८१९ प्रकारका वनस्पतिमध्ये १० प्रतिशत पनि औषधिकारुपमा प्रयोगमा आउन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बिहीबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उनीहरुले औषधि बनाउन प्रयोग गरिने ९० प्रतिशत वनस्पति कच्चापदार्थकारुपमा विदेश पठाउने गरिएको बताए ।…