Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


तनहुँमा डेंगुका बिरामी भेटिए

दमौली, साउन १८ । तनहुँमा डेंगुका बिरामी फेलापरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीका १५ वर्षीय कैलाश थापामा डेंगु देखापरेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गन्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । ‘किशोरमा डेंगुको संक्रमण देखिएको पुष्टि…