Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


शोभाभगवतीमा स्वास्थ्यचौकी सन्चालनमा

काठमाडौं, भदौ १७ । नेपाली सेनाको श्रीजगदल गण छाउनी र सहिद गंगालाल प्रगति क्लबले संयुक्तरुपमा निर्माण गरेको स्वास्थ्यचौकीको मंगलबार उद्घाटन गरिएको छ । काठमाडौंको शोभाभगवतीमा निर्माण गरिएको स्वास्थ्यचौकीको नेपाली सेना १६ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी प्रयोग जबराले उद्घाटन गरे । उनले नेपाली सेना पनि नेपाली नागरिकको साथमा रहेको भन्दै विकास निर्माणका काममा सहभागी हुने बताए…