६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


धनकुटामा बृहत स्वास्थ्य शिविर

धनकुटा, पुस ३ । हिलेमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा हाड जोर्नी, मुटु रोग, आँखा, महिला तथा बालबालिकाकासम्बन्धी रोगहरुको उपचार हुने आयोजकले जनाएको छ । विरामीलाई निशुल्क भिडियो एक्सरे र औषधीको समेत व्यवस्था गरिएको छ । रोटरी क्लब अफ इटहरीको आयोजनामा धनकुटा नगरपालिका, स्थानीय ब्याडमिन्टन क्लबको सहयोग तथा विराट मेडिकल कलेज एण्ड…