कन्चनपुर, वैशाख २ । कोरोनाको आशंकामा कञ्चनपुरमा ६०४ जनाको नमुना परीक्षण गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसहित ६०४ जनाको नमुना परीक्षण गरिएको हो । नमुना संकलन गरिएकामध्ये यसअघि नै संक्रमित भएका बेदकोट नगरपालिकाका एक युवकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था…