Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


रौतहटमा एक जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं, बैशाख १ । नेपालमा कोभिड –१९ को  सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित  भएको पाइएको छ । उनीहरु दुवै  भारतबाट आएको…