Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


वीरगञ्जमा २६ जनालाई राखियो क्वारेन्टाइनमा

वीरगञ्ज, चैत्र ३० । वीरगञ्जमा कोरोना संक्रमित तीन जना भारतीयसँग भेट गर्ने २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका उनीहरुलाई शनिबार बेलुका नै छपकैया र घुसुकपुरस्थित मस्जिदबाट नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा पर्साका एसपी गंगा पन्तले जानकारी दिइन् । वीरगञ्जबाट बिहिबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि…