Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


देशभर १५ हजार ८०० ओटा कोरोना परीक्षण, ११७ जना ‘आइसोलेसन’मा

काठमाडौं, वैशाख ३ । नेपालमा हालसम्म १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा पाँच, काठमाडौंमा चार, वीरगन्जमा चार तथा बागलुङमा दुईजना संक्रमितको उपचार भइरहेको बताए । सुरुका संक्रमित एकजनालाई भने उपचारपछि यसअघि नै निको भइसकेको छ । डा. देवकोटाले अहिलेसम्म…