बागलुङ, बैशाख ४ । कोरोना (कोभिड–१९) को पाँचौँ र छैटौँ सङ्क्रमित रहेको बागलुङमा बिहीबारसम्ममा ६२ जनामा ‘पिसिआर’ र एक हजार ३० मा दु्रत जाँच (आरडिटी) गरिएको छ । सम्भावित सङ्क्रमितमा कोरोना भाइरस जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पाँचौँ सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको २० दिन पुग्यो भने छैटौँ…