Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


संखुवासभामा ‘र्‍यापिट टेस्ट’ सुरु

संखुवासभा, वैशाख ६ । संखुवासभमा शनिबारबाट कोरोनाभाइरसको ‘र्‍यापिड’ परीक्षण सुरु गरिएको छ । संखुवासभाका १० स्थानीय तहमा एकैपटक शनिबारदेखि र्‍यापिड परीक्षण सुरु गरिएको हो । विदेश र जिल्लाबाहिरबाट आएर आफ्नै घरमा बसेकाहरुलाई लक्षित गरी परीक्षण सुरु गरिएको संखुवासभा स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोषण श्रेष्ठले जानकारी दिए । भारतलगायत तेस्रो देश र मुलुकका विभिन्न जिल्लाबाट संखुवासभा…