Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट गरिदै

काठमाडौं, बैशाख ७ । विभिन्न देशबाट आएका ४८ जनाको काठमाडौं महानगरपालिका वडा नं. ४ चण्डोलमा र्‍यापिड टेस्ट गरिएको छ । गत चैतमा भारत, अमेरिका, अष्ट्रेलियालगायतका मुलुकबाट भित्रिएका २८ पुरुष र २० महिलाको परीक्षण गरिएको हो । वडा नं. ४ मा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग, टेकु अस्पतालका स्वास्थ्यकर्मीहरुले टोलीले आरडिटि…