Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


बन्दाबन्दीको एक महिना, ४२ संक्रमित, चार जना भए निको, ३६ हजार बढीको परीक्षण

काठमाडौं, बैशाख १० । कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गते मंगलवारदेखि देशभर लकडाउन घोषणा गरेको थियो । सरकारले बैशाख १५ गतेसम्म बन्दाबन्दी कायमै राखेको छ । त्यसपछि के गर्ने भन्ने कुनै निर्णय गरिएको…