Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


नेपालमा कोरोना संक्रमण कुन चरणमा ?

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख १० । सरकारले देशभर ‘लकडाउन’ गरेको एक महिना पुग्दा कोरोनाभाइरसका संक्रमित बढ्दै गएका छन् । जसले कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको त होइन ? भन्ने शंका उब्जिएको छ । वैशाख ५ गते उदयपुर जिल्लाको एक मस्जिदमा बस्दै आएका भारतीय, बंगलादेशी र नेपाली गरी १२ जनामा एकैदिन संक्रमण ‘पोजिटिभ’ देखियो ।…