Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


आइसोलेसनमा भर्ना भएका २१ जना डिस्चार्ज

बनियानी, बैशाख १२ । कोरोना भाइरसको आशङ्कामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिए । सो अस्पतालमा २५ र दमक अस्पतालमा दुई गरी जिल्लामा कूल २७…