काठमाडौं, वैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका दुईजना र पर्साका एकजनामा कोरोनाभाइरस संक्रमण भएको र उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनीहरु तबलिगी जमात नामक मुस्लिम समूहको दिल्लीमा भएको सभामा सहभागी भएको पनि…