काठमाडौं, वैशाख १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार रौतहटमा २४ र ३५ वर्षीय दुईजना पुरुषमा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको जानकारी दिए । उनीहरुको पनि उपचार सुरु गरिएको…