Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


चारजना थपिए, बारा र पर्साका दुई/दुईमा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ पुग्यो

काठमाडौं, वैशाख १७ । सरकारले परीक्षणको दायरा बढाएसँगै शंकास्पद थप चारजनामा ‘कोभिड–१९’ को संक्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । उनकाअनुसार समुदायमा संक्रमण बढेको छैन । ती चारैजना भारतबाट…