Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


न्यूयोर्कमा कोरोनालाई जितेका एकै परिवारका तीन नेपालीको अनुभव यस्तो छ (भिडियो)

दिवाकर बागचन्द । न्यूयोर्क, वैशाख २२ । विश्वभर सयौं नेपाली कोरोना संक्रमणको चपेटामा परेका छन् । दर्जनौं नेपालीको मृत्यु पनि भएको छ । तर, निको हुनेको संख्या पनि उत्तिकै छ । कोरोना संक्रमणको सबैभन्दा ठूलो मारमा परेको अमेरिकाको न्यूयोर्कस्थितस्थित कोरोना पार्कमा बसोबास गर्ने एकै परिवारका तीनजना नेपालीले कोरोना संक्रमणलाई जितेका छन् । विस्तृत भिडियोमा हेर्नुहोस्