प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख २३ । सरकारको कमजोर व्यवस्थापनका कारण ‘लकडाउन’ गरेको डेढ महिना बितिसक्दा पनि कोरोना संक्रमितको संख्या बढ्दोक्रममा छ । लकडाउनमात्रै गर्ने तर परीक्षण नै नगरी बस्दा संक्रमितको संख्या बढिरहेको विज्ञहरुको विश्लेषण छ । सरकारले अझैसम्म किट र रिएजेन्ट आवश्यक मात्रामा ल्याउन सकेको छैन । वीरगन्ज र उदयपुरपछि नेपालगन्जमा संक्रमणको पारो बढ्न…