काठमाडौं, वैशाख २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पनि कोरोना भाइरसको ‘पीसीआर’ परीक्षण गराउन सुरु गरेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विराटनगरस्थित कोसी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गरी दुई स्थानबाट पीसीआर परीक्षण हुने जानकारी दिए । योसँगै हाल देशका १७…