Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


‘प्रत्येक परिवारका कम्तीमा एकजनामा कोरोना परीक्षण सम्भव हुँदैन’ (भिडियो)

मीरा बस्नेत र कबिर महर्जन (इमेज) काठमाडौं, वैशाख २४ । संसदको विधायन समितिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक परिवारका कम्तीमा एकजना सदस्यको परीक्षण गर्न दिएको निर्देशनलाई सरकारले ‘अव्यावहारिक’ भनेको छ । निर्देशन कार्यान्वयन गर्न नसकिने भनेर सरकारले संसदीय समितिको अवमूल्यन गरेको छ । गत शुक्रबार विधायन समितिका सभापति परशुराम मेघी गुरुङले स्वास्थ्य मन्त्रालय…