Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


दाङका दुई अस्पतालमा कोरोना विशेष सेवा

दाङ, वैशाख १५ । दाङमा दुईओटा अस्पतालले कोरोना विशेष अस्पतालका रुपमा सेवा सुरु गरेका छन् । प्रदेश नम्बर–५ सरकारले आयुर्वेद शिक्षण अस्पताल बेलझुण्डीमा सुरु गरेको कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितहरुको उपचार गर्ने व्यवस्था मिलाएका हुन् । जिल्लाका साना–ठूला सबै अस्पतालले ‘आइसोलेसन बेड’ छुट्याएको बताएपनि कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य…