बिराज रोस्यारा (इमेज) कैलाली, वैशाख ९ । सुदूरपश्चिम प्रदेशका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–५ का ३४ वर्षीय युवकको लगातार दुईपटकसम्म कोरोना परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । दुबईबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो । उनको तीनपटक परीक्षण…