Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


रामदेवको पतञ्जलीले बनाएको भनिएको कोरोना औषधिबारे भारत सरकारको प्रश्नैप्रश्न, प्रचारमा रोक

काठमाडौं, असार ९ । भारत सरकारले बाबा रामदेवको कम्पनी पतञ्जलीले बनाएको दाबी गरेको कोरोनाको औषधिको प्रचारप्रसारमा रोक लगाएको छ । र भारत सरकारले कम्पनीमाथि विभिन्न प्रश्न सोधेको छ । भारतको आयुष मन्त्रालयले पतञ्जलीले बनाएको कोरोना भाइरसको औषधिमाथि प्रश्न उठाउँदै प्रचारमा रोक लगाएको हो । यसबारे छानबिन पूरा नहुँदासम्म यसको प्रचारप्रसारमा रोक लगाएको हो । पतञ्जलीले…