Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


काठमाडौंमा बढ्दै कोरोना संक्रमित

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २३ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ । हाल काठमाडौं, भक्तपुर र ललितपुरमा २०० संक्रमित नाघिसकेका छन् । दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंका विभिन्न कोभिड अस्पताल संक्रमितले भरिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो समय भेटिएका संक्रमितमध्ये धेरैमा संक्रमण कहाँबाट सर्‍यो भन्ने पुष्टि भएको छैन ।…