Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


नेपालमा कोरोनाका कारण थप एकजनाको मृत्यु

काठमाडौं, असार २७ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो । काठमाडौंको गोकर्णका ५४ वर्षीय पुरुषको उपचारकाक्रममा असार २५ गते मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको ‘पीसीआर’ परीक्षणमा ‘रिपोर्ट…