Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


विदेशबाट आउने सबैको कोरोना परीक्षण गर्ने

काठमाडौं, साउन ४ । सरकारले विदेशबाट आउने सबै नेपालीको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार बसेको उच्चस्तरिय बैठकले हवाई र स्थल मार्ग हुंदै स्वदेश फर्कने सबै नेपालीको कोरोना परीक्षण गर्ने निर्णय गरेको हो । बैठकले हवाईमार्गवाट आउनेलाई ५ दिन होल्डिङ् सेन्टरमा राखी परीक्षण गरेर मात्र घर पठाउने निर्णय समेत…