कोरोनाका कारण सप्तरीका थप एक पुरुषको मृत्यु • Image Khabar Image Khabar


कोरोनाका कारण सप्तरीका थप एक पुरुषको मृत्यु


Imagekhabar
२ श्रावण २०७७, शुक्रबार ०९:२५

कोरोनाका कारण सप्तरीका थप एक पुरुषको मृत्यु

सुनसरी । कोरोनाका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ का रामकृष्ण दासको गएराति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठानको मेडिसन विभाग प्रमुख डाक्टर संजिव शर्माले जानकारी दिनुभयो ।

दास हिजो प्रतिष्ठानमा भर्ना हुनुभएको थियो । उहाँको पिसिआर रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्