काठमाडौं, साउन ९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । बिहान पर्साको वीरगञ्जकी ८५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएसंगै मृतकको संख्या ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । देशभर कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक…