दिवाकर बागचन्द र गौतम ढकाल (इमेज) न्यूयोर्क, साउन १३ । कोरोना महामारी फैलिएसँगै अमेरिकाको न्यूयोर्कमा रगतको अभाव भएको छ । रगतको अभाव भएपछि गैरआवासीय नेपाली संघ न्यूयोर्कले रक्तदानलाई तीव्रता दिएको छ । विस्तृत भिडियोमा हेर्नुहोस् https://www.youtube.com/watch?v=eiSu57CjOqY