अस्पतालमा भौतिक दूरी पालना नगर्दा कोरोनाको जोखिम बढ्दै - Image Khabar
Everest Bank

अस्पतालमा भौतिक दूरी पालना नगर्दा कोरोनाको जोखिम बढ्दै

चितवन, साउन १८ । चितवनका अस्पतालहरुमा उपचारका लागि पुग्नेहरुको भीड लागेपछि कोरोना संक्रमणको जोखिम बढेको छ ।

सरकारी अस्पतालसहित मेडिकल कलेजलगायत नीजि अस्पतालहरुमा उपचार गराउने जानेहरुले भौतिक दूरीको पालना गरेका छैनन् ।

अस्पतालहरुले स्वास्थ्य नियम पालना गराउन स्वयमसेवकहरु खटाएपनि मानिसहरुले पालना गर्न अटेर गरेको अस्पतालहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्